Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • उपेन्द्र यादव भन्छन्- मधेशको मुख्य चुनौती भ्रष्टाचार हाे


    बिहिबार, माघ ४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको नामकरण संघीयताविपरीत भएको बताएका छन् ।

    बुधबार साँझ मधेश प्रदेश सरकारले प्रदेशको नाम घोषणा भएको स्मरणमा आायेजित स्वाभिमानी दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

    उनले मधेश प्रदेशबाहेकको नाम संघीयताविपरीत राजा महेन्द्रको पथमा राखिएकाे आरोप लगाए । उनले पहिचानमा आधातिर प्रदेश मधेश प्रदेश मात्रै रहेको दाबी समेत गरे । उनले संघीयताविपरीत नामकरण गरिएकाले नै कोशी प्रदेशको नाम जनताले अस्वीकार गरेको बताए ।

    अध्यक्ष यादवले मधेश प्रदेशको मुख्य चुनौती भ्रष्टाचार रहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार