Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते


    बुधबार, माघ ३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ । खनियाबास गाउँपालिका-५ मा ट्रक दुर्घटना हुँदा एक जनाको उनकाे भएको हाे ।

    मृत्यु हुनेमा खनियाबास गाउँपालिका-५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामा रहेका छन् ।

    बा५ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा दुर्घटना परी स्थानीय धनबहादुर तामाङ, मरुमाया तामाङ र शर्मिला तामाङ घाइते भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार