Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण


    शुक्रबार, पुष २७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पृथ्वी जयन्तीको उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।
    राष्ट्रपति पौडेलले आज (शुक्रबार) बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार