Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महोत्सव उद्घाटन गर्न राष्ट्रपति पौडेल आज बागलुङ जाने


    बुधबार, पुष ११ २०८०
    1.8K
    Shares
    ?????????????????????????????????????????????????????????
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जाने भएका छन् ।

    गण्डकी प्रदेशस्तरीय व्यापार मेला तथा सातौँ बागलुङ महोत्सव उद्घाटनको लागि बागलुङ जान लागेका हुन् ।

    महोत्सव उद्घाटनसँगै उनले बागलुङ कालिका मन्दिरमा पुजा अर्चना गर्ने कार्यक्रम समेत रहेकाे बताइएको छ । उनले शालिग्राम संग्राहलयको अवलोकन पनि गर्ने बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार