Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • माओवादी पदाधिकारी बैठक स्थगित


    बुधबार, पुष ४ २०८०
    2.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको कार्यव्यस्ताका कारण बैठक स्थगित भएको हाे ।

    बैठक बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
    मङ्गलवार दिउँसो बालुवाटारमा बसेको बैठकमा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले चार महिने अभियानको समीक्षा, राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी, सरकारको एक वर्षे कार्यकालको समीक्षा, पार्टी एकता, विधान सम्मेलन लगायत एजेन्डा पेस गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार