Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • माओवादीले बोलायो पदाधिकारी बैठक


    आइतबार, फाल्गुन ७ २०७९
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ । सोमबार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाइएको हो ।

    बैठकमा राष्ट्रपति चयनलगायत विषयमा छलफल हुने माओवादीका नेता मातृका यादवले जानकारी दिए । उनका अनुसार फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार