Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज राष्ट्रिय झण्डा दिवस


    आइतबार, पुष १ २०८०
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय झण्डा दिवस आज विविध कार्यक्रम गरी मनाईंदै छ । हरेक वर्ष पौष १ गते नेपालमा राष्ट्रिय झण्डा दिवस मनाउने गरिन्छ ।

    राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ । यस वर्ष राष्ट्रिय झण्डा दिवसको छैटौँ श्रृंखला हो ।

    २०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अङ्गीकृत गरिएको थियो । सोही दिनको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले २०७५ पुस १ गते देखि दिवसको रूपमा मनाउँदै आएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार