Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सात महिना जेल बसेर रिहा भए पूर्वगृहमन्त्री खाँण


    शुक्रबार, मंसिर २९ २०८०
    2.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण सात महिना जेल बसेर रिहा भएका छन् । सम्पत्ति शुद्धीकरण विभागपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पुर्‍याइएका खाँणलाई साधारण तारेखमा छाड्ने आदेश भएको हो ।

    यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका खाणलाई उच्च अदालत पाटनले बिहीबार ३० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।

    त्यसपछि उनलाई सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार