Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • एनसेलको शेयर बिक्रीबारे आज अर्थ र लेखा समितिमा छलफल हुने


    बुधबार, मंसिर २० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभा अन्तर्गत रहेका अर्थ समिति र सार्वजनिक लेखा समितिमा मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको शेयर बिक्रीबारे छलफल हुने भएको छ ।

    लेखा समितिको बैठक आज बिहान ११ बजे र सार्वजनिक लेखा समितिको बैठक दिउँसो २ बजे बस्ने भएको हाे ।

    बैठकले अर्थ समितिका सभापति सन्तोष चालिसेले दुरसञ्चार प्राधिकरणलाई बोलाएर एनसेल र नेपाल टेलिकमको राजस्वका बारेमा छलफल गर्न लागिएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार