Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाल्पामा ट्र्याक्टर दुर्घटना, एक जनाकाे ज्यान गयो


    शनिबार, मंसिर ९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पाल्पा। पाल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाकाे ज्यान गएको छ ।

    उक्त दुर्घटनामा पूर्वखोला गाउँपालिका-५ कर्नेडाँडाका ट्र्याक्टरका चालक ४० वर्षीय चन्द्रबहादुर कामुमगरको ज्यान गएको हो ।

    कर्नेडाँडाबाट पोखरीछापका लागि छुटेको लु ४ त ६५५३ नम्बरको खाली ट्र्याक्टर अनियन्त्रित भइ सडक खसेकाे प्रहरीले जनाएकाे छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार