Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसको गुल्मीको सम्मेलन मंसिर ९ र १० मा हुने


    सोमबार, मंसिर ४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस गुल्मीले मंसिर ९ र १० गते दोस्रो जिल्ला सम्मेलन गर्ने भएको छ ।

    नेपाली कांग्रेस गुल्मीले सोमबार तम्घासमा पत्रकार सम्मेलन गरेर सम्मेलनको तयारीबारे जानकारी दिएको हो ।

    सम्मेलनमा कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, चन्द्र केसी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसहितका नेता सहभागी हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार