Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जम्मु-कश्मिरमा बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु


    बिहिबार, कार्तिक ३० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जम्मु-कश्मिरको डोडा भन्ने स्थानमा बस दुर्घटना हुँदा ३९ जनाकाे मृत्यु भएकाे छ । १७ जना घाइते भएका छन् ।

    सरकारी अधिकारीहरुका अनुसार घुम्तीमा बस नमोडिँदा करिब ३०० फिट तल खसेको छ । बस दुर्घटनाको अनुसन्धान जारी छ।

    यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट मृतक परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार राहत रकम सहयोग गर्ने घोषणा गरेका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार