Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज पशुपतिमा गरियो सामूहिक गाई पूजा


    सोमबार, कार्तिक २७ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । यमपञ्चकको तेस्रो दिन आज(सोमबार) गाई तिहारे औंसी । हिन्दू धर्मालम्बीहरुले आज गाईलाई पूजा गरेर मनाएका छन् ।

    घरमा गाई भएकाहरुले घरमै र नभएकाले गौशाला र अरुको घरमै गएर गाई पूजा गर्ने प्रचलन रहेको छ ।

    हरेक वर्ष जस्तै आज पशुपति क्षेत्रमा यसपटक पनि सामूहिकरुपमा विधिपूर्वक गाई पूजा गरिएको छ ।

    हिन्दू धर्ममा गाईलाई माताका रुपमा लिने गरिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार