Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गयो


    सोमबार, कार्तिक २० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्पको झड्का महसुस भएको छ ।

    अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ । जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

    भूकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको थियो ।

    यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार