Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ताप्लेजुङ केन्द्रविन्दु भएर गएराति भूकम्प


    आइतबार, भाद्र ३० २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भई ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराती १२ : ०८ मा भूकम्प गएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार