Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देशभर डेंगी संक्रमितको संख्या ४४ हजारभन्दा बढी


    शुक्रबार, कार्तिक १७ २०८०
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर यो वर्ष डेंगी संक्रमितको संख्या ४४ हजार नाघेको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार जनवरीयता नोभेम्बर १ सम्म ४४ हजार ८४ जना संक्रमित भएका छन् ।

    नेपालमा डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।

    त्यस्तै काठमाडौं उपत्यकाका तीन जिल्लामा यो अवधिमा एक हजार ८३३ जना संक्रमित भएका ईडीसीडीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार