Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फिल्म ‘बाबरी’ युट्युबमा सार्वजनिक


    सोमबार, असोज २९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गत वर्ष हलहरुमा औसत व्यापार गरेको नेपाली फिल्म ‘बाबरी’ केन्द्र मोसन पिक्चरर्सको च्यानलबाट युट्युबमा सार्वजनिक भएको छ ।

    सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यस फिल्ममा धिरज मगर, अदिति बुढाथोकी, धिरज नाडकरलगायत कलाकारको अभिनय रहेको छ ।

    दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको यस फिल्मले युट्युबमा भने राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्ममा गणेश बुढाथेकी र पुष्पलता बुढाथोकीको लगानी रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार