Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वराजा ज्ञानेन्द्रले दसैंमा सर्वसाधारणलाई टीका लगाइदिने


    आइतबार, असोज २८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। योपटक दसैंमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहले सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

    विजया दशमीका दिन निर्मल निवासमा अपराह्न ४ बजे उनीहरूले सर्वसाधारणलाई टीका लगाइदिने पूर्वराजाको संवाद सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार