Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ईन्जिनियरङ्गको प्रवेश परीक्षा कार्तिक १४ गतेदेखि हुने


    शनिबार, असोज २० २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गत भदौ २५ गतेदेखि सञ्चालन हुनुपर्ने त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थान B.E./B.Arch तहको प्रवेश परीक्षा आगामी कात्तिक १४ गतेबाट सञ्चालन हुने भएको छ ।

    डीनको कार्यालयले एक सूचना जारी गर्दै रोकिएको प्रवेश परीक्षा कात्तिक १४ बाट सुरु हुने जानकारी दिएको हो ।

    यसअघि प्रवेश परीक्षाको फारम भर्न छुट भएकाहरुले पनि असोज २२ देखि असोज २४ गतेसम्म अनलाइनमार्फत परीक्षा फारम भर्न सक्ने कार्यालयले बताएकाे छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार