Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागलुङबाट पोखरा आउँदै गरेको जीप खोलाले बगाउँदा जीपसहित तीन जना बेपत्ता


    शनिबार, असोज १३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पर्वतको कुस्मा नगरपालिका-७ मा रहेको तमादी खोलाले जीप बगाउँदा जीपसहित तीन जना बेपत्ता भएका छन् ।

    बागलुङबाट पोखरा आउँदै गरेको ग १ ज ६२१३ नम्बरको जिप बगाउँदा जीपसहित तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

    ड्राइभरले गाडी रोकेर ढुङ्गा पन्छाउने क्रममा माथिबाट आएको ढुङ्गा र माटोले जीप बगाएको लगेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार