Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काठमाडौं महानगरमा आज बिदा


    शुक्रबार, भाद्र २२ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बिदा दिएको छ । वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरअन्तर्गतका कार्यालयमा शोक बिदा दिइएको हो ।

    कांग्रेसबाट निर्वाचित ५३ वर्षीय रिजालको हिजो बिहान ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार