Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बिहीबार सार्वजनिक बिदा


    मंगलबार, असार १२ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माका अनुसार नेपाल राजपत्रमा मिति २०७९/१२/२ गते प्रकाशित सूचनाअनुसार असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार