काठमाडौं । दिवंगत अभिनेता सारुक ताम्राकारको मृत्युको निष्पक्ष अनुसन्धान गर्नुपर्ने भन्दै कलाकारहरुले प्रदर्शन गर्ने भएका छन् । ‘जस्टिस फर सारुक’ नारासहित शनिबार उनीहरुले प्रदर्शन गर्ने भएका हुन् ।
पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठसहित सारुकका आफन्तले प्रदर्शनको आह्वान गरेका हुन् । तर सृष्टि चाहिं भेनिस फिल्म फेस्टिभलमा प्रिमियर हुन लागेको फिल्म ‘रेड सुटकेस’का लागि युरोप पुगेकी छन् । अहिले लण्डनमा रहेकी उनले त्यहींबाट फेसबुकमार्फत प्रदर्शन आह्वान गरेकी हुन् ।
सारुकले न्याय पाउनुपर्ने, न्यायका लागि एक हुनुपर्ने, मृत्युको कारण सार्वजनिक हुनुपर्ने, घटना पारदर्शी हुनुपर्ने मागसहित प्रदर्शन गर्न लागिएको जारी वक्तव्यमा उल्लेख छ । प्रदर्शनकारीले प्रदर्शन शान्तिपूर्ण हुने जनाएका छन् ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend