Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेप्सीकोला-काँडाघारी सडकखण्डमा बसको ठक्करबाट ७ जना घाइते


    आइतबार, भाद्र १७ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा बसको ठक्करबाट सात जना घाइते भएका छन् । आज बिहान मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सात जना घाइते भएका हुन् ।

    घाइतेहरुलाई मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार