Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीले उपप्रधानमन्त्री खड्कालाई भेटेर गरे स्वास्थ्य लाभको कामना


    बिहिबार, भाद्र १४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई भेटेका छन्। आज साँझ प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर खड्कालाई भेटेका हुन् ।

    भेटमा उनले खड्काको शीघ्र स्वास्थ्य लाभको कामना गरेको बताइएको छ। उपप्रधानमन्त्री खड्का स्वास्थ्य उपचार गराइरहका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार