Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कीर्तिपुरमा चितुवाले आक्रमण गर्दा एक जना घाइते


    बिहिबार, भाद्र ७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कीर्तिपुरको थापागाउँमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् । कुखुरा पालन गरेको ठाउँमा राति कुर्न बसेका एक व्यक्तिलाई चितुवाले आक्रमण गर्दा घाइते भएका हुन् ।

    उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । चितुवा कुखुरा पालन गर्ने खोरभित्र थुनिएको छ । उक्त चितुवाको उद्धार गर्न डिभिजन वन कार्यालयको प्राविधिक टोली त्यसतर्फ जाँदै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार