Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनमा डरलाग्दो सवारी दुर्घटना, विस्तृत विवरण आउँदै


    बुधबार, साउन ३१ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन । चितवनको भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा भयानक सवारी दुर्घटना भएको छ ।

    महेन्द्र राजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र मोटरसाइकल एक-आपसमा ठोक्किएको हो । उक्त दुर्घटनामा १० जना घाइते भएको र संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यसबारे थप विस्तृत विवरण आउँदै छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार