Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीको निर्णय


    आइतबार, साउन २८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।

    माओवादी केन्द्रले आफ्नो कोटाको मन्त्री पद जनमतलाई दिन लागेको हो । अब जनमत पार्टीकी नेतृ अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने भएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार