Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमाले अध्यक्ष ओली र सांसद सुनिल शर्माबीच भेटवार्ता


    आइतबार, साउन २८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सांसद सुनील शर्माबीच भेटवार्ता भएको छ । शर्मा एमाले अध्यक्ष ओलीलाई भेट्न आज उनको निवास बालकोट पुगेका हुन् ।

    उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको बताइएको छ । नक्कली प्रमाणपत्रको छानबिनका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार शर्मालाई पक्राउ गरेको थियो । शुक्रबार जिल्ला अदालतले थुनामा राख्न नपर्ने आदेश दिएपछि शर्मा रिहा भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार