Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चिकित्सकको लाइसेन्स परीक्षा असोज १० देखि १२ सम्म हुने


    शुक्रबार, साउन २६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल मेडिकल काउन्सिलको ६७औँ चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा आगामी असोज १० देखि १२ गतेसम्म हुने भएको छ ।

    उक्त परीक्षाका लागि काउन्सिलले साउन २९ गतेदेखि अनलाइन आवेदन खुला गर्ने भएको छ ।

    भदौ २६ गतेसम्म नियमित शुल्कमा तथा २७ र २८ गते बिलम्ब शुल्कसहित आवेदन दिन सकिने काउन्सिलले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार