Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दोलखाको गोपीखोलामा बस दुर्घटना, कम्तीमा १६ जना घाइते


    शुक्रबार, साउन २६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दोलखा। दोलखाको गोपीखोलामा बस दुर्घटना भएको छ। उक्त बस दुर्घटना हुँदा कम्तीमा १६ जना घाइते भएका छन् ।

    दोलखाबाट काठमाडौं जाँदै गरेको बा२ख ५४२९ नम्बरको बस गोपीखोलामा दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले १६–१७ जना घाइते भएका प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।

    घाइतेलाई भर्खरै चरिकोटस्थित विभिन्न अस्पतालमा पुर्‍याएर उपचार थालिएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार