Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


    बिहिबार, साउन २५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौै। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

    आज डलरको खरिद दर १३२ रूपैयाँ २१ पैसा र बिक्री दर १३२ रूपैयाँ ८१ पैसा कायम गरिएको छ । युरो एकको खरिद दर १४५ रूपैयाँ १० पैसा र बिक्री दर १४५ रूपैयाँ ८६ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ३५ पैसा र बिक्री दर १६९ रूपैयाँ ११ पैसा तोकेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३० पैसा र बिक्री दर ३६ रूपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार