Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एलिना चौहानको तीज गीत सार्वजनिक


    मंगलबार, साउन २३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। चर्चित गायिका एलिना चौहानको अफिसियल तीज गीत सार्वजनिक भएको छ । आज मंगलवार सार्वजनिक ‘कल्ले देख्यो र ?’मा उनको एकल स्वर छ ।

    यस गीतमा दीपक शर्माको शब्द, संगीत छ । नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् । भिडियोमा एलिनाले मोडलद्वय अञ्जली अधिकारी र सनिशा भट्टराईसँग सहकार्य गरेकी छन् । तीन जनाको नृत्य भिडियोमा हेर्न सकिन्छ ।

    विक्रम चौहानको निर्देशनमा तयार भिडियोलाई प्रकाश खड्काले छायांकन, मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

    जन्मदेखि विवाह हुँदासम्मको युवतीको बेदनालाई गीतमा समेटिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार