काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको र ब्लु बसका बिषयमा समाचार प्रकाशित भएपछि गाडीको पछि नलाग्न चेतावनी दिएका छन् ।
सामाजिक संजालमा लामिछानेले मोवाइल क्लीनीकमा प्राप्त गाडीमात्र परिवर्तन हुन लागेको उल्लेख गर्दै क्लीनीक चालू रहेको उल्लेख गरेका छन्, जुगेडी क्षेत्रमा क्लीनीकमा बा आमाको सेवा भइरहेको छ । क्लीनीक रोकिने होइन, २ वटा हुन्छ । ब्लु बसमा कुनै समस्या नरहेको भए पनि मिडियाले हेडलाइन बनाएकोमा उनले आपत्ति प्रकट गरेका छन् । र, मिडियाप्रति संकेत गर्दै उनले लेखेका छन्, सक्दैनौं, सक्दै सक्दैनौं ।
लामिछानेले लेखेका छन्–‘कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो । मोबाइल क्लिनिक चालू छ । आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ । यो रोकिने होईन, छिट्टै २ वटा हुन्छ । ब्लु बसमा पनि कुनै समस्या छैन । मान्छेको पछि लाग्न छोडेर अब गाडीको पछि ?? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला । हैट हेडलाइन आतंक …हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौं ।’
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend