Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • माओवादीको पदाधिकारी बैठक जारी


    बुधबार, साउन १७ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । आजदेखि काठमाडौंमा सुरु हुने केन्द्रीय समिति बैठकको तयारीका लागि बैठक बसेको हो ।

    बैठकले केन्द्रीय समितिमा पेश हुने राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरे पछि ११ बजे देखी सुरु हुने भनिएको केन्द्रीय समितिमा प्रस्तुत हुनेछ ।कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने बैठकको प्रत्यक्ष प्रसारण गर्ने माओवादीले तयारी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार