Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खाणबारे बैठक मौन बसेपछि महामन्त्री थापाको फरक मत


    बुधबार, साउन १० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको निर्णयमा फरक मत राखेका छन् । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षमा रहेका नेता बालकृष्ण खाणबारे बैठकले निलम्बनको निर्णय नलिएपछि महामन्त्री थापाले फरक मत राखेका हुन् ।

    बैठकमा पनि महामन्त्री थापाले खाणलाई निलम्बन गर्नुपर्ने लिखित मत राखेका छन् । बैठकका निर्णयमा पनि महामन्त्री थापाको लिखित मत रहेको अर्को महामन्त्री शर्माले सुनाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार