Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्य्राक्टर दुर्घटना हुँदा चालकको मृत्यु


    मंगलबार, साउन २ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पूर्वी नवलपरासी। पहाडी कच्ची सडकमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्ला प्रहरीका अनुसार कावासोती नगरपालिका–१ बालुवाडाँडामा सोमबार राति ट्र्याक्टर दुर्घटना हुँदा २३ वर्षीय चालक किरण मगरको मृत्यु भएको हो ।

    कच्ची सडकमा ट्र्याक्टर अनियन्त्रित भएर पल्टिएको प्रहरीको भनाइ छ । लु ४ त ३६३४ नम्बरको ट्र्याक्टर पल्टिएको प्रहरीले जानकारी दिएको छ । बालुवाडाँडाको कच्ची सडक र मोडमा ट्र्याक्टर पल्टिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार