Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिएको आरोपमा एकजना पक्राउ


    मंगलबार, असार २६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले चर्चित व्यवसायी दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिने १ जनालाई पक्राउ गरेको छ । तर प्रहरीले भने पक्राउ पर्ने व्यक्तिबारे केही खुलाएको छैन ।

    सीआईबी स्रोतका अनुसार ती व्यक्तिलाई पक्राउ गरिसकिएको छ । दुर्गा प्रसाईँ अहिले उजुरी गर्न सीआईबी कार्यालय पुगिसकेका छन् ।

    सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले व्यवसायी प्रसाईँ उजुरीका लागि कार्यालय आएको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार