Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई दिने गठबन्धनको निर्णय


    सोमबार, असार १८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई दिने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो ।

    कांग्रेस कोशी प्रदेश संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार