काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रीमण्डल बिस्तार गरी १० सदस्यीय बनाएका छन् । जसमा २ राज्यमन्त्री छन् । दलहरुबीच भागबण्डा मिलेपछि मन्त्रीपरिषद बिस्तार गरेका छन् । एमालेबाट मुख्यमन्त्रीसहित ६ जना र माओवादीका ४ जना मन्त्री भएका छन् ।
मुख्यमन्त्री कार्कीले कृषि, उद्योेग तथा सहकारी मन्त्रालय आफैंसँग राखेका छन् ।
कार्यबिभाजनमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा रामबहादुर मगरले पाएका छन् । राजेन्द्र कार्कीले स्वास्थ्य मन्त्रालय, पाँचकर्ण राई सामाजिक विकास मन्त्रालय र एकराज कार्कीले उर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालयको जिम्मा पाएका छन् ।
त्यसैगरी भौतिक पूर्वाधार बिकास मन्त्रालयको जिम्मा गणेश उप्रेती, पर्यटन, वन तथा वातावरण मन्त्रालय नारायणबहादुर मगर, आन्तरिक मामिला तथा कानुन मन्त्रालय लिलाबल्लभ अधिकारी, सृजना राई राज्यमन्त्री छन् । बन्दना झागर राज्यमन्त्री, पर्यटन, वन तथा वातावरण मन्त्रालय छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend