Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आकाश र सलोनको ‘हिँड्दा–हिँड्दै’ भदौ १ मा रिलिज हुने


    शुक्रबार, असार १५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। मिलन आलेको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘हिँड्दा-हिँड्दै’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्म आगामी भदौ १ गतेदेखि सिनेमा हलमा प्रदर्शन हुने भएको छ।

    सुशील पंगेनीको लेखन तथा लगानीमा तयार भएको यो फिल्मको फस्टलुक पोस्टर सार्वजिनक गर्दै भदौ १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

    विमल श्रेष्ठको प्रस्तुति तथा राज लामा निर्माता रहेको यो फिल्ममा आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाह, सानिया खान आदि कलाकारले अभिनय गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार