काठमाडौँ । चलचित्र ‘परस्त्री’ भोलि बिहीबारबाटै रिलिज हुने भएको छ । भोलि सार्वजनिक बिदा भएकोले निर्माण युनिटले शुक्रबार रिलिज गर्न लागेको फिल्म एक दिन अगाडि नै ल्याउने निर्णय गरेको हो ।
बिहीबार एक हिन्दी र एक अंग्रेजी फिल्म समेत रिलिज हुने भएकाले ‘परस्त्री’को टिमले एक दिन अगाडि नै हलमा फिल्म रिलिज गर्ने निर्णय गरेको छ । शुक्रबार फिल्म रिलिज गर्दा शोमा समस्या हुने भएपछि वितरक र निर्माताले यो निर्णय गरेका हुन् ।
सुरज पाण्डेको निर्देशन रहेको फिल्ममा शिल्पा मास्के, कोसिस क्षेत्री, गौरव बिष्ट लगायतका कलाकारको अभिनय छ । फिल्मको हिन्दी भाषामा भारतमा निर्माण हुदैछ ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend