Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आरजु राणा जापान प्रस्थान


    सोमबार, असार ११ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा जापान प्रस्थान गरेकी छन् । आज साँझ उनी जापान प्रस्थान गरेकी हुन् ।

    जेठ ३० गते देउवासहित सिंगापुर गएकी उनी शुक्रबार मात्र नेपाल फर्केकी थिइन् । २०७९ सालको भदौमा उनी उपचार गर्न जापान गएकी थिइन् ।

    सोही उपचारको फलो अपका लागि राणा जापान गएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार