Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं महानगरले शिल गर्‍यो दुई अस्पताल


    सोमबार, जेष्ठ २९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई वटा अस्पताल शिल गरेको छ । महानगर स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर शिल गरेको हो ।

    मापदण्ड अनुसार अस्पताल सञ्चालन नभएकाले शिल गरिएको महानगरले जानकारी दिएको छ । उक्त अस्पताल दर्ता समेत नभएको खुलेको छ ।

    वर्थिङ सेन्टर भनेर सञ्चालन गरेको अस्पतालमा वर्थिङ सेन्टर नै नरहेको महानगरले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार