Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज सङ्कटा मन्दिरमा भक्तजनको भीड (फोटो फिचर)


    शनिबार, जेष्ठ २७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौँको नयाँ सडकको टेवहालस्थित सङ्कटा मन्दिरमा शनि दशा पन्छाउन विश्वासका साथ आज (शनिबार) भक्तजनको भीड देखिएको छ ।

    शनिबार ग्रह शान्ति दुःख, पीडा, अभाव, समस्या, कष्टबाट छुट्कारा पाउन भक्तजन सङ्कटामा पूजाका लागि आउने गर्दछ । शनिबार शनिग्रह पन्छाउने दिन भएकाले यो दिन सङ्कटाको पूजा अर्चना गर्ने गर्दछ । देवता र दानवको युद्ध हुँदा ब्रह्माजीले शनिको पूजा गर्नू भनी देवतालाई भनेकाले यस दिन सर्वसाधारणले पनि कष्ट र हैरानीबाट छुट्कारा पाउन शनिको पूजा गर्न थालेको बताइन्छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार