Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • धनगढीका लागि उडेको श्री एयरलाइन्सको ढोका एक्कासी आकाशमै खुलेपछि…


    मंगलबार, जेष्ठ २३ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज बिहान काठमाडौंबाट धनगढीका लागि उडेको विमानको आकाशमै ढोका खुलेको छ। काठमाडौंबाट धनगढी जाँदै गरेको श्री एयरलाईन्सको विमानको आकाशमै एक्कासी ढोका खुलेको हो।

    ढाका खुल्दा ३० मिनेट आकाशमा उडाएर विमान पुनः काठमाडौं फर्काएर अवतरण गरिएको छ। विमानमा रहेका यात्रु सकुसल रहेको जनाइएको छ। विमानको प्राविधिक समस्याका कारण एक्कासी ढोका खुलेको बताइएको छ।

    यात्रुलाई अर्काे उडानबाट घनगढी पठाउने तयारी भईरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार