Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीन जनामा कोरोना पुष्टि


    सोमबार, जेष्ठ २२ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर तीन जना कोरोना संक्रमित थपिएको जनाएको छ। ६७२ वटा नमुना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै, आज पाँचजना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १४ मा झरेको मन्त्रालयले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार