Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेस्सीले परित्याग गरे पीएसजी


    बिहिबार, जेष्ठ १८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनल मेस्सीले पेरिस सेन्ट(जर्मेन यसै सिजनपछि छोड्ने भएका छन् । उनले अन्तिम खेल शनिबार क्लेरमोन्टविरुद्ध खेल्ने तय भएको छ ।

    पीएसजीका म्यानेजर क्रिस्टोफे गाल्टियरले बिहिबार आयोजित प्रेस मिटमा मेस्सीको बहिर्गमन पुष्टि गरे ।

    मेस्सी सन् २०२१मा बार्सिलोना छोडेर पीएसजीमा आवद्ध भएका थिए । यस क्लवलाई उनले लिग वानको टाइटल जिताउन सफल भए । यद्यपि, च्याम्पियन्स लिगको उपाधिबाट भने पीएसजी टाढै रह्यो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार