Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री प्रचण्ड र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकारबीच भेटवार्ता


    बुधबार, जेष्ठ १७ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् । उनीहरुबीच प्रधानमन्त्री प्रचण्ड बसेको होटल मौर्यमा भेटवार्ता भएको हो ।

    प्रधानमन्त्री प्रचण्ड करिब १२० जना टोलीसहित आज चार दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार