Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तोलामै १ हजार रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको कति ?


    बिहिबार, जेष्ठ ११ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ १ हजार रुपैयाँले घटेर कारोबार भइरहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

    तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ।

    अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलाको १ लाख ९ हजार ८०० रुपैयाँ पुगेको थियो। सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। चाँदी प्रतितोला १३५७.५० रुपैयाँ तोकिएको छ।

    अघिल्लो दिन बुधबार चाँदी १३६० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार